नियम
९. मूल नियमावलीको नियम २२ मा संशोधन

मूल नियमावलीको नियम २२ को
उपनियम (१) मा रहेको “अनुमान” भन्ने शब्द पछि “सो सम्बन्धी नक्सा, डिजाइन,
स्पेसिफिकेसन र दर विश्लेषण” भन्ने शब्दहरू थपिएका छन् ।